प्रदेश–१ सरकारअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहलाई राजस्व बाँडफाँट र वित्तीय समानीकरणको अनुमानित विवरण पठाएको छ ।चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि वैशाख १६ गतेको मन्त्रिस्तरिय निर्णयअनुसार स्थानीय तहलाई पठाइएको मन्त्रालयका उप–सचिव गोविन्दराज आचार्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । ‘अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४’ को दफा १८ को उपदफा (३) बमोजिम राष्ट्रिय […]