जस्तै लापरवाही गर्दा पनि डाक्टरको लाइसेन्स दुई वर्षसम्ममात्रै रद्द, ज्यानै गए पाँच सय जरिवाना :: Pahilopost.com

घटना १ २०७३ जेठ २५ गते मनमोहन अस्पतालले नुवाकोटका शिव रिमालको पत्थरीको अपरेसन गर्ने क्रममा मिर्गौला निकाल्यो। रिमाल होशमा आउनुअघिनै  अस्पताल प्रशासनले उनकी श्रीमती रन्जुसँग ६ बुँदे सहमति गर्‍यो। पछि रिमाललाई सहमति मान्य भएन। उनले अस्पतालसँग दुई वटा नयाँ माग थपे।अस्पतालले नयाँ माग पूरा गर्न नसक्ने जानकारी दिएसँगै अस्पतालसँग

सम्बन्धित सामग्री

गोरखामा मन्दिर पुनर्निर्माण गर्दा टुँडालको बुट्टा गायब

८ फागुन, गोरखा । पालुङटार नगरपालिका–१० मीरकोटस्थित विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरवाही भएको पाइएको छ । करिव चार सय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् । यसअघि मन्दिरको ऐतिहासिक बुट्टा भएको टुँडाल समेत गायब बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताए । ‘पहिले बुट्टा भएको […]

खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती

खोटाङ– खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानमा निर्माण कम्पनीको लापरवाही देखिएको छ । जिल्लाकै पुरानो बजार खोटाङबजारभित्रको सडक ढलान तथा डिबिएसटी पिच निर्माणमा धुलिखेल निर्माण सेवाले चरम ढिलासुस्ती गरेको र गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ । प्रदेश सरकारको मुअकरबाहेक दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवाले खोटाङबजार सडक […]

दुर्गा पौडेलको प्रश्न : दुर्गमका जनताले सय प्रकारका औषधी कसरी निःशुल्क पाउने ?

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले दुर्गम क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा नपाएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले १ सय प्रकारका औषधी निःशुल्क दिएको बताउँदै दुर्गम क्षेत्रका सरकारी अस्पतालले नै औषधी नदिने बताइन् । जिल्ला अस्पतालमा औषधी र डाक्टरको अभावले अस्पताल नै अलपत्र अवस्थामा पुग्ने गरेको उनको भनाई छ । स्वास्थ्य बिमाको कार्यक्रम लापरवाही अवस्थामा रहेको, कसरी स्वास्थ्य बिमा हुन्छ त्यो जनताले थाहा नपाउने अवस्था रहेकोले त्यसका लागि सरकारले ठोस योजना

‘ओमिक्रोन’को त्रास, सिमानामा छैन छेकबार

भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ। तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा नाका खुला छन्। स्वास्थ्य मापदण्ड पालना छैन।कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए। सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्

दुई वर्षमा पनि सकिएन चौध सय मिटर सडक निर्माण योजना

म्याग्दी / म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरवाही र ढिलासुस्तीले अलपत्र परेको हो । बेनी नगरपालिका–७ मङ्गलाघाटबाट वडा नं २ को हाडेभिर हँुदै बगरफाँट जोड्ने सडक कालोपत्रमा... The post दुई वर्षमा पनि सकिएन चौध सय मिटर सडक निर्माण योजना appeared first on Purbeli News.

कोरोनामा स्वास्थ्यको गम्भीर त्रुटि, संक्रमित बढे तर तथ्यांकमा घटे

दैलेख : कर्णाली प्रदेशका १० जिल्लामध्ये कोरोना भाइरस कोभिड १९ को केन्द्र बन्दै गएको दैलेखमा कोरोना भाइरसको विषयमा कति लापरवाही भएको छ भन्ने प्रस्ट भएको छ।  असार ४ गते बिहीबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको विवरण स्वास्थ्य सेवा कार्यालय दैलेखले सार्वजनिक गरेको भए पनि असार ५ गते शुक्रबार ६ सय ८९ जन...

हमलाबारे पूर्वसुचना आएपनि सरकारले आवश्यक कदम नचालेको भन्दै श्रीलंकामा विवाद

श्रीलंकामा आइतबार दुई सय ९० जनाको जनाको ज्यान जाने गरि भएको बम विष्फोटबारे सरकारी लापरवाही भएको भन्दै विवाद बढेको छ।

पोखरा विश्वविद्यालयको लापरवाही, ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्यौल

पोखरा विश्वविद्यालयको लापरवाहीका कारण व्यवस्थापन संकायमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्यौल भएको छ। पोखरा विश्वविद्यालय अन्तर्गतका ४४ मध्ये ४२ वटा कलेजमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्यौलमा परेको हो।

स्वास्थ्यका भवनमा चरम लापरवाही : डेढ सय योजना वर्षौदेखि अलपत्र

निर्माण व्यवसायीका चरम लापर्वाही, जग्गा विवाद, अनुगमन अभाव र सरकारी उदासीनता लगायतका कारण वर्षौदेखि सहरी विकास मन्त्रालय अन्तर्गतका ३१ जिल्लामा सञ्चालन गरेको एक सय ३३ वटा स्वास्थ्य भवनसम्बद्ध आयोजना अलपत्र परेका छन् । ठेक्का हात पार्न अति न्यूनतम मूल्य कबोल गर्ने, पेस्की लिएर बेपत्ता हुने र मुख्य रूपमा ठेकेदारका बदनियतका सिकार भएका कारण यी आयोजना…