विषयविज्ञ विना चलिरहेको स्वास्थ्य अनुसन्धान परिषदलाई सुधार्न कर्मचारीले गुहारे मिनी संसद

२४ मंसिर, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद विषयविज्ञ विना चलिरहेको र अनुसन्धानमा उच्च गुणस्तरको मापदण्ड कायम पनि नभएको भन्दै परिषदका कर्मचारीहरुले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएका छन् । ‘स्वास्थ्य अनुसन्धान परिषद सुधार समिति’को नामबाट कर्मचारीहरुले परिषदको अवस्थाबारे जानकारी गराउँदै सुधारको पहल गर्न संसदीय समितिको ध्यानाकर्षण गराएका हुन् । मिनी संसद […]