कोरोना महामारीमा प्रदेश सरकारका मन्त्रीहरू मन्दिर दर्शन र घुमघाममा निस्किए

जनकपुरधाम : प्रदेश २ मा कोरोना महामारीको दोश्रो लहरले संक्रमित अक्सिजन नपाएर अस्पतालमा छटपटाइरहेका छन्। संक्रमित दिनदिनै बढ्दै गएका छन्। तर प्रदेश २ का मन्त्रीहरू भने मन्दिर निरीक्षण र घुमघाममा व्यस्त छन्।प्रदेश २ मा समेत कोरोना महामारीको कारण अवस्था भयावह बन्दै छ। स्वास्थ्य संकट नै पैदा भइरहेको बेला प्रदेश २ का सामाजिक विकास मन्त्री र उद्योगमन्त्री सप्तरीको मन्दिर निरीक्षण र दर्शनमा छन्। कोरोना महामारीको अवस्थामा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग,

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गएर दर्शन एवं प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशमशेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती […]

जितेपछि इन्द्र बानियाँ श्रीमतीसहित मन्दिर दर्शन गर्न पुगे

कामठाडौं, ८ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएपछि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ आज भुटनदेवी मन्दिर दर्शन गर्न पुगेका छन् । बिहीबार श्रीमती दिपासहित मन्दिर दर्शन गर्न पुगेका हुन् । बुधबार सार्वजनिक नतिजाअनुसार बानियाँले निकटतम प्रतिद्धन्द्धी एमालेका लालबहादुर थापामगरलाई ७ सय ८२ मतको अन्तरले पराजित गर्दै […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

ललितपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छिन्। आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरेकी हुन्। मन्दिरका मूल पुजारी रुपन शर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए। साथै, पुजारी टोलीले उनलाई…

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरिन् । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए । साथै पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गराएका थिए । राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन् ।सोह

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन् ।  प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन्  । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण […]

राष्ट्रपति र उपराष्ट्रपतिबाट पशुपतिनाथको दर्शन

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्नुभएको हो । उहाँले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उहाँलाई संस्कृति, पर्यटन […]

श्रीलंकाका लागि चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगेपछि…

एजेन्सी, ३ पुस। श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले चर्चा पाएको छ । बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन् । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको बुझिएको छ । एक हिन्दु श्रद्धालुको भेषभुषामा […]

त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

बडादसैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ ।     प्रत्येक वर्ष केवल दसैँको १० दिनमात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।

तीजमा पनि खुलेन पशुपतिनाथकाे मन्दिर, बाहिरैबाट दर्शन गरेर फर्किए व्रतालु

काठमाडौं । हिन्दु नारी महिलाहरूले आज तीज पर्व मनाउँदैछन्। तीजमा वर्त बस्ने चलन पनि छ। कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले आज तीजको पनि पशुपतिनाथ मन्दिरको बन्द रहेको छ । मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुने भएकाले मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोनाभाइरस […]