काठमाडौं, बैशाख ९। बैंकहरूको आधारदर दोहोरो अंकनजिक पुगेको छ । तरलता अभावसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि उनीहरूको निक्षेपको लागत वृद्धि भई आधारदर बढेको हो । आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदर पनि महँगो हुन्छ । बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्छन् । बैंकहरूले प्रकाशित गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष […]