हेटौंडा : वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्राालयको संख्या घटाउने निर्णय गरेका छन्। उनले वाग्मती प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्।
१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने र जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्याउने मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। पाँच सदस्य कार्यदल…