नेपाल विद्युत् प्राधिकरणको स्थापना तत्कालीन जलश्रोत मन्त्रालयअन्तर्गत खण्डीकृत अवस्थामा रहेका विद्युत् विभाग, नेपाल विद्युत् कार्पोरेशन, पूर्वाञ्चल विद्युत् कार्पोरेशन र विकास बाेर्डहरू मर्ज भई नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ बमोजिम २०४२ साल भाद्र १ गते (१६ अगष्ट १९८५) भएको हो । यस ऐनबाट प्राधिकरणलाई देशमा विद्युतसम्बन्धी अनुसन्धान, उत्पाद...