भारतमा मन्दिर बनाउन मुस्लिमले साढे २ करोडको जग्गा दान दिए

काठमाडौं । हिन्दू–मुस्लिमबीचको तनावले छिमेकी मुलुक भारत बेला बेलामा तातिरहन्छ । यद्यपि सर्वधर्म समभाव र धार्मिक सहिष्णुताको उदाहरण पनि यहाँ थुप्रै छन् । यसैबीच भारतको बिहारका एक मुस्लिमले हिन्दू मन्दिर निर्माण गर्न २ करोड भारु बराबरको जग्गा दान गरेका छन् । एक व्यापारी इस्तियाक अह्मेद खानले बिहार राज्यको पुर्वी चम्परन जिल्लामा विराट रामायण मन्दिर बनाउन […]

सम्बन्धित सामग्री

मन्दिर निर्माण गर्न एक करोडको जग्गादान

कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मझगाउँमा राम जानकी मन्दिर निर्माणका लागि दुई जनाले एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । मन्दिरसँगै सार्वजनिक बहुउद्देश्यीय सभाहल, ज्येष्ठ नागरिक विश्राम स्थल, ज्ञानवृद्धि पुस्तकालय, ध्यानयोग तथा साधना केन्द्र, लागू औषध दुर्व्यसनी सुधार कक्ष, विवाह मण्डप र बाल उद्यान निर्माणका लागि ७ कठ्ठा जमिन दान गरेका हुन् ।