रुस-युक्रेन युद्धः वाग्नरमार्फत् लडाइँमा प्रयोग गर्न रिहा गरिएका रुसी कैदीहरू माथि नयाँ अपराधको आरोप - BBC News नेपाली

युक्रेनविरुद्ध युद्धमा लगाउन रिहा गरिएका रुसी कैदीहरूले फेरि दुःख दिन थालेपछि तिनीहरूबाट पीडित परिवार चिन्तित भएको बताइएको छ।