भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तीव्र

रुपन्देही । मंसिर २० देखि रुपन्देहीको भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तीव्र पारिएको छ । आर्थिक मन्दीले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने र भैरहवासहित सिंगो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ […]

सम्बन्धित सामग्री

युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन पश्चिम नवलपरासीमा

रुपन्देही । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो अधिवेशन पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ । कात्तिक १८ र १९ गते सुनवलमा प्रथम प्रदेश अधिवेशन गर्न लागिएको युवा संघले परासीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सुनवल नगरपालिका–२ बत्रौलीस्थित रि–वर्न होटलमा आयोजना हुने पहिलो प्रदेश अधिवेशनको लागि पूर्व तयारी तीव्र […]

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिनु भएपछि राष्ट्रियसभाको […]

‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसल : मोफसलमा माहोल बनाउँदै लुम्बिनी

छनोट प्रतियोगितामा क्षेत्रीय च्याम्पियन बन्दै फाइनल प्रतियोगिताका लागि छानिएको लुम्बिनी फुटसलले आसन्न ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसलका लागि आफ्नो तयारी तीव्र पारेको छ । लुम्बिनीले असोज २ देखि २२ सम्म पोखरामा आयोजना हुने प्रतियोगिताका लागि राजधानीमै बसेर तयारी गरिरहेको छ ।