बालिका बलात्कारको आरोपमा बालक पक्राउ

बैतडी : बालिका बलात्कारको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्। पक्राउ परेका ती बालकले ८ वर्षीया बालिका बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।शुक्रबार बाख्रा चराउन जंगलमा  गएका बेला नाबालिकालाई बलात्कार गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित सामग्री

बालिका बलात्कारको आरोपमा किशाेर पक्राउ

डाेटी – तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लामा एक जना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय युवक रहेका छन् । सोमबार दिउँसो बालिकाले पानी मागेपछि आफ्नो घरभित्र लगी पानी खुवाउने बहानामा बलात्कार गरेको पीडित भनिएका पक्षको आरोप छ । घटनाबारे सूचना पाएपछि लगत्तै प्रहरीले विस्तृत खोज अनुसन्धान शुरु गरेको थियो । प्रहरीको खोजीमा रहेका  ती किशाेर सोमबारदेखि नै फरार रहेका भए पनि मङ्गलबार साँझ जिल्लाको शिखर नगरपालिका&nd...

बालिका बलात्कारको आरोपमा बालक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक जना बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा १४ बर्षिय बालक रहेका छन । यही फागुन

तीन वर्षकी बालिका बलात्कारको आरोपमा १३ वर्षका बालक पक्राउ

उदययपुर, मंसिर ९ – बालिका बलात्कारको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ  । तीन वर्षकी बालिका बलात्कार...

सात वर्षीया बालिका बलात्कारको आरोपमा १४ बालक पक्राउ - Purbeli News

नुवाकोट । विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् । छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई नुवाकोट जिल्ला अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । एक साताअघि बालिकाको घरमा नै बालकले अनुचित कार्य गरेको...