बालिका बलात्कारको आरोपमा किशाेर पक्राउ

डाेटी – तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लामा एक जना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय युवक रहेका छन् । सोमबार दिउँसो बालिकाले पानी मागेपछि आफ्नो घरभित्र लगी पानी खुवाउने बहानामा बलात्कार गरेको पीडित भनिएका पक्षको आरोप छ । घटनाबारे सूचना पाएपछि लगत्तै प्रहरीले विस्तृत खोज अनुसन्धान शुरु गरेको थियो । प्रहरीको खोजीमा रहेका  ती किशाेर सोमबारदेखि नै फरार रहेका भए पनि मङ्गलबार साँझ जिल्लाको शिखर नगरपालिका&nd...

सम्बन्धित सामग्री

बालिका बलात्कारको आरोपमा बालक पक्राउ

बैतडी : बालिका बलात्कारको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्। पक्राउ परेका ती बालकले ८ वर्षीया बालिका बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।शुक्रबार बाख्रा चराउन जंगलमा  गएका बेला नाबालिकालाई बलात्कार गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

वीरगञ्ज – बालिका बलात्कारको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका–३ का बिशोरी बैठा धोवीलाई पक्राउ गरेको हो। पक्राउ परेका धोबीसहित दुई जनाले ०७९ साल कार्तिक १६ गते राति खेतमा शौच गर्न गएका बेला १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। त्यतिबेलादेखि नै फरार रहेका उनलाई काभ्रे […]

बालिका सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

२१ चैत, काठमाडौं । बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार निमाले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएका […]

बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ

४ पुस, विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको मोरङ […]

भक्तपुरमा बालिका बलात्कारको आरोपमा युवक पक्राउ

२ असोज, काठमाडौं । भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका-७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल  १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् । भुजेलले आफू काम गर्ने भक्तपुर नगरपालिका-१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो […]

बालिका बलात्कारको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ

बालिका बलात्कारको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । बाग्लुङ गलकोट– ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले...

बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ

बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको बझाङ प्रहरीले बताएको छ। बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती तीन किशोरलाई पक्राउ गरिएको हो। सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरले जेठको दोस्रो […]

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ । […]

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

५ माघ, बुटवल । रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् । कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध […]

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

२७ पुस, सुर्खेत । बालिका बलात्कारको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन । गुराँस गाँउपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय राजन विक पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । […]