निषेधाज्ञाकै एक महिनामा कुन बैङ्कले कति बिजनेस गरे ?

निषेधाज्ञामै बैङ्कहरुले राम्रै व्यवसाय गरिरहेको देखिन्छ । निषेधाज्ञाकै बीचमा नेपाल बैङ्कर्स संघको प्रतिवेदन अनुसार ३५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने ३५ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । संघको तथ्यांक अनुसार जेठ मसान्तसम्म वाणिज्य बैङ्कहरुले ३९ खर्ब ९१ अर्ब १ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने ३६ खर्ब ४६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन । सो अवधिमा ६ वटा बैङ्कको निक्षेप र ४ वटा बैङ्कको कर्जा प्रवाह घटेको छ । एक महिनाको अवधिमा प्रभु र एनआईसी एशिया

सम्बन्धित सामग्री

चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन

वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चार महिनामा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये […]

चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन

वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार पहिलो चार महिनामा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ६५ हजार पाँच सय २९ नेपाली, सार्क मुलुकका सात हजार सात सय ८६ र अन्य मुलुकका १३ हजार तीन सय २८ जना रहेका छन् । कोरोना कहर सामान्य हुँदै गर्दा

हवाई यात्रुको संख्या बढ्यो : पछिल्लो ६ महिनामा ३७ लाखले यात्रा गरे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढि हो । सन् २०२२ को ६ महिना (जनावरीदेखि जुन) सम्म कुल […]

१० महिनामा विदेशी मुद्राको सञ्चिति २१.१ प्रतिशतले ओरालो लाग्यो

सरकारले अनेक प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति ओरालो लाग्ने क्रम रोकिएको छैन। पछिल्लो १० महिनामा विदेशी मुद्राको सञ्चितिमा २१.१ प्रतिशतले कमी आएको पाइएको छ।...

तीन महिनामा टिआइएबाट ६ लाख बढीले गरे आवतजावत

पछिल्लो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ६ लाख ४० हजार ८१८ जनाले आवतजावत गरेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा उनीहरुले टिआइएबाट आवतजावत गरेका हुन् । आवतजावत गर्नेमध्ये २ लाख ८६ जना ४४२ जना नेपाल प्रवेश  गर्नेहरु थिए भने ३ लाख ५४ हजार ३७६ जना नेपालबाट बाहिरिनेहरु थिए । उक्त अवधिमा टिआइएबाट आवतजावत गर्नेमा ४ लाख ९२ हजार ७४३ जना नेपाली र १ लाख ४८ हजार ७५ जना विदेशी रहेका थिए । बितेको तीन महिनामा ७८ हजा

दुई महिनामा ६ जनाले गरे सप्तकोशीमा हाम फालेर आत्महत्याको प्रयास

काठमाडौँ- सप्तकोशी नदीमा पछिल्लो दुई महिनामा ६ जनाले हाम फालेर आत्महत्याको प्रयास गरेका छन्। सुनसरी प्रहरीका अनुसार ती सबैको उद्धार भएको छ। उनीहरुमा  चार महिला र दुई पुरुष छन्। असार महिनामा २ जना र साउनमा ४ जनाले नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। असार १ गते सुनसरीको गढी गाउँपालिका-६ का ७८ वर्षीय […]