प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जनाएको छ । यसअघि हिजो बिहीबार ओलीको संयोजकत्वमा सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न उच्चस्तरीय संयन्त्र गठन गरेको थियो। […]