आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले असार १ गतेदेखि ५ गतेसम्म जारी गरेको कुल ६७ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट भएको हो । गोला प्रथामार्फत भएको आईपीओ बाँडफाँटमा ६ हजार २६१ आवेदकले कम्पनीको सेयर हात पारेका छन् । भने, १६ लाख ६८ हजार ३९१ जना आवेदकहरुको हात खाली हुन पुगेको छ । जुन कुल आवेदनको अधिकतम ९९.६३ प्रतिशत हो । कम्पनीका अनुसार आवेदनको अन्तिम दिनसम्म कुल १६ लाख ७४ हजार ६५२ जनाले कम्पनीको आईपीओका लागि आवेदन दिएका थिए । सोमध्ये १६ लाख ७२ हजार ७९४ आवेद