असोजको दोस्रो सातादेखि मेलम्ची खानेपानीका अस्थायी संरचना निर्माण थालिँदै

बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम असोज दोस्रो साताबाट सुरु हुने भएको छ । मेलम्ची नदीको सतहको पानी स्थिर र पानी पनि संग्लिँदै गएमा दोस्रो सातादेखि सडक र सुरुङ...