काठमाडौँ- आज बैशाख १२ गते अर्थात अप्रिल २४ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
विसं २०७२ वैशाख १२ गते नेपालमा शक्तिशाली भूकम्प गयो । बिहान ११:५६ बजे गएको ७.८ रेक्टरस्केलको भूकम्पले करिब ९ हजार जनाले ज्यान गुमाए भने हजारौँ घाइते भएका थिए । गोरखाको बारपाकमा केन्द्रविन्दु भए...
काठमाडौँ- आज बैशाख १२ गते अर्थात अप्रिल २४ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
विसं २०७२ वैशाख १२ गते नेपालमा शक्तिशाली भूकम्प गयो । बिहान ११:५६ बजे गएको ७.८ रेक्टरस्केलको भूकम्पले करिब ९ हजार जनाले ज्यान गुमाए भने हजारौँ घाइते भएका थिए । गोरखाको बारपाकमा केन्द्रविन्दु भए...
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसंख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिएका छन्। विपद्पूर्व तयारी देशको लागि अहिले महत्वपूर्ण रहेको बताए। उनले भौगोलिक रुपमा भूकम्पको सामना बढी गर्नुपर्ने देश भएकले विपद्पूर्वको तयारीमा जोड दिन आवश्यक रहेको बताए।गत फेब्रुअरीमा, देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। एर्दोगानले टर्कीको प्राथमिक कार्य शहरी रूपान्तरण परियोजनाहरू हुने बताए।
सन् २०१० मा आजकै दिन (फेब्रुअरी ७) मा चिलीमा शक्तिशाली भूकम्प गएको थियो । ८.८ म्याग्निच्युडको भूकम्पको धक्का र त्यसपछिको सुनामीका कारण चिलीमा व्यापक धनजनको क्षति भएको थियो । ५० वर्षपछि उक्त क्षेत्रमा गएको त्यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।
मेक्सिकोमा सोमबार ७.६ रेक्टर शक्तिशाली भूकम्प गयो । हालसम्म एक जनाको मृत्यु भएको यस प्रकोपले देशमा डरको माहौल सिर्जना गरेको छ । सोमबारको भूकम्प सन् १९८५ र सन् २०१७ मा भूकम्प आएकै दिन आएकाले मानिसहरु थप आतंकित बनेका थिए । सोमबार स्थानीय समय दिउँसो १ बजे भूकम्प मिचोआक्यान र कोलिमाको सिमा लाई केन्द्रबिन्दू बनाएर गएको थियो । युएसजीएसका अनुसार जमिनभन्दा १५ किमीको गहिराईबाट आएको भूकम्पले त्यति धेरै क्षति गराएको भने छैन ।भूकम्पले राजधानी सहरमा ठूलो क्षति नभएको सहरका मेयर क्लाउडिया
काठमाडौंमा आज (साउन २१ गते शनिबार) एकाविहानै भूकम्पक गएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । केही दिन अभि खोटाङमा शक्तिशाली भूकम्प गएर त्रस्त भैरहेको जनजीजनमा आज विहानको भूकम्पले अरु तर्साएको छ । यद्यपि यो भूकम्प गोरखा भूकम्पकै पराकम्पनन बताइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् …
एजेन्सी । क्रोएसियामा लगातार दोश्रो दिन पनि शक्तिशाली भूकम्प गएको छ । मंगलबार राजधानी जागरेबमा ६.३ रेक्टर स्केलको भूकम्पको झड्का महसु भएको हो । भूकम्पबाट केही जनधनको क्षति भएको खबर बाहिर आएपनि कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन् । युरोपियन भूमध्यसागरीय भूकम्प मापन केन्द्रका अनुसार राजधानी जागरेबबाट ४६ किलोमिटर दक्षिण पूर्वमा उक्त भूकम्पको केन्द्र रहेको छ । सोही क्षेत्रमा सोमबार ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।
एजेन्सी । क्रोएसियामा लगातार दोश्रो दिन पनि शक्तिशाली भूकम्प गएको छ । मंगलबार राजधानी जागरेबमा ६.३ रेक्टर स्केलको भूकम्पको झड्का महसु भएको हो । भूकम्पबाट केही जनधनको क्षति भएको खबर बाहिर आएपनि कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन् । युरोपियन भूमध्यसागरीय भूकम्प मापन केन्द्रका अनुसार राजधानी जागरेबबाट ४६ किलोमिटर दक्...