मेक्सिकोमा सोमबार ७.६ रेक्टर शक्तिशाली भूकम्प गयो । हालसम्म एक जनाको मृत्यु भएको यस प्रकोपले देशमा डरको माहौल सिर्जना गरेको छ । सोमबारको भूकम्प सन् १९८५ र सन् २०१७ मा भूकम्प आएकै दिन आएकाले मानिसहरु थप आतंकित बनेका थिए । सोमबार स्थानीय समय दिउँसो १ बजे भूकम्प मिचोआक्यान र कोलिमाको सिमा लाई केन्द्रबिन्दू बनाएर गएको थियो । युएसजीएसका अनुसार जमिनभन्दा १५ किमीको गहिराईबाट आएको भूकम्पले त्यति धेरै क्षति गराएको भने छैन ।भूकम्पले राजधानी सहरमा ठूलो क्षति नभएको सहरका मेयर क्लाउडिया