मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी […]
भोजपुर । नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन् । सेनाले विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसँगै स्थानीय नागरिक लाभान्वित बनेका हुन् । सेनाले सञ्चालन गरेको शिविरबाट सेवा लिन पाउँदा स्थानीयबासी खुसी भएका छन् ।सामान्य स्वास्थ्य सेवा लिनको लागिसमेत समस्या भोग्दै आएको अवस्थामा सेनाको पहलमा सेवा लिन पाउँदा सहज भएको स्थानीयबासी […]
The post स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पहिलो पटक गाउँमै स्वास्थ्य सेवा पाउँदा मासपुरका स्थानीय खुसी भएका छन् । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ मा रहेको दुर्गम मासपुर गाउँका स्थानीयले पहिलो पटक घर आँगनमै स्वास्थ्य परीक्षण तथा अन्य सेवासुविधा पाएकोमा खुसी भएका हुन् ।
जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटमा नेपाली सेनाको टोलीले विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ। नेपाली सेनाको जुम्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र श्री २४ नम्बर फिए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो।