वीरगन्ज महानगरले ग-यो श्वेतपत्र जारी

वीरगन्ज । स्थानीय तह २०७९ का नयाँ जनप्रतिनीधि आउनुपूर्व वीरगन्ज महानगरपालिकाको अवस्था के थियो ? भन्ने फेहरिस्त समेटिएको श्वेतपत्र–२०७९ वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको छ । २०७४ का निर्वाचित जनप्रतिनिधिले महानगरको नेतृत्व सम्हाल्दा गरेका गल्ती कमजोरी र उनीहरूले गर्न नसकेका कामको विवरण समेटिएको ३८ पृष्ठ लामो श्वेतपत्र वीरगन्ज महानगरपालिकाले आइतबार सार्वजनिक गरेको हो । महानगरपालिकाले श्वेतपत्र […] The post वीरगन्ज महानगरले ग-यो श्वेतपत्र जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.