काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरू देखापर्न थालेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउनका लागि भएको आन्दोलन र त्यसपछि प्राप्त संघीयता, गण...