बमकाण्डका अभियुक्त पूर्वराज्यमन्त्री साहको सजाय उच्च अदालतले घटायो, ११ वर्ष कैदको फैसला

जनकपुरधाम । जनकपुर बमकाण्डमा दोषी ठहर भएका पूर्वराज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरबाट फेरि राहत मिलेको छ । ज्यान मार्ने षडयन्त्र गरेको मुद्दामा उनले यसअघि पाएको जन्मकैद खारेज गरी ११ वर्ष कैद सजाय तोकिएको हो । सोमबार न्यायाधीश धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इसलासले साहलाई ११ वर्ष कैद सजाय सुनाएको रजिष्टार खड्गराज अधिकारीले जानकारी […]

सम्बन्धित सामग्री

सञ्जय साहलाई ज्यान मार्ने षड्यन्त्र कसुरमा ११ वर्ष कैद

जनकपुरधाम : उच्च अदालत जनकपुरले जनकपुरधाम बम काण्डमा पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’लाई ११ वर्षको सजाय फैसला गरेको छ। पाँच जनाको मृत्यु र ४० जनाभन्दा बढी व्यक्ति घाइते हुने गरी भएको बम बिष्फोटको घटनामा ‘ज्यान मार्ने षड्यन्त्र कसुर’मा अदालतले सोमबार उक्त फैसला सुनाएको हो।विक्की दास कथबनियाले दिएको मुद्दामा न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले सोमबार साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो। यसअघि जिल्ला अदालत धनुषाले साहलाई २०७५ सालमा मुख्य अभियुक्त ठह