काठमाडौं : जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले एमसीसी अप्रिय भएपनि देशको हितमा रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा भइरहेको एमसीसीबारेको छलफलमा भट्टराईले यसबारे आपत्ति मान्नुपर्ने कुरा केही नभएको दावी गरेका छन्।
‘एमसीसी एउटा सामान्य अनुदानको विषय थियो तर यसलाई यसरी गिजोलियो कि यो क्यान्सर बन्दैछ। तल्लो तहसम्म यसलाई विषाक्त बनाइएको…