एन्ड्रोइड स्टोरमा भाइरस आक्रमण

गुगल प्ले स्टोरमा भाइरसले आक्रमण गरेको छ । लिपिजान नामको भाइरसले आक्रमण गरेको हो । यस भाइरसले प्रयोगकर्ताको इमेल, म्यासेज र कन्ट्याक्टको जानकारी लिने बताइएको छ । यति मात्र नभएर यसले कल, स्क्रिन सट, र अडियो–भिडियो पनि रेकर्ड गर्ने खतरा छ ।

सम्बन्धित सामग्री

गुगल प्ले स्टोरमा जोकर भाइरसको आक्रमण, डिलिट गरिहाल्नुस् यी ८ एप

जोकर नामक भाइरसले गुगलमाथि पुनः आक्रमण गरेको छ । क्विक हिल सेक्योरिटीका शोधकर्ताहरुले गुगल प्ले स्टोरमा नयाँ जोकर मालवेयरयुक्त विभिन्न ८ वटा एप पत्ता लगाएका छन् । जोकर मालवेयर एन्ड्रोइड डिभाइसहरुमा निरन्तर आक्रमण गरिरहने भाइरस हो …