बसिरको अलराउन्ड प्रदर्शनमा आर्मी विजयी

२५ फागुन, काठमाडौं । युवा अलराउन्डर बसिर अहमदको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश ट्रफी टी-२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ८ रनले हराएको छ । जितको लागि १४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो । कर्णालीका दीपेन्द्र रावत ४६ बलमा ३ चौका र २ छक्कासहित ४७ रनमा […]

सम्बन्धित सामग्री

रोहितको अलराउन्ड प्रदर्शनमा आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रोहित कुमार पौडेलको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ४० रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली २८.३ ओभरमा १ सय १४ रनमा अल आउट भयो । कर्णालीका ओपनर विपिन रावलले […]

सुशन र विनोदको उत्कृष्ट प्रदर्शनमा आर्मी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारी र कप्तान विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको छ । यो जितसँगै आर्मीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा ९६ रनमा अल आउट भयो […]

जितेन्द्र र अर्जुनको उत्कृष्ट प्रदर्शनमा आर्मीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर जितेन्द्र मुखिया र ओपनर अर्जुन साउदको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय ८३ रनको बलियो विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९.४ ओभरमा १ सय १३ रनमा अल आउट भयो […]