काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारी र कप्तान विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको छ । यो जितसँगै आर्मीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा ९६ रनमा अल आउट भयो […]