काठमाडौं । चाडपर्वको सुरुवातसँगै भोजपुरमा खुकुरीको माग बढेको छ । चाडबाड मान्न बाहिरबाट भोजपुर आउनेहरुले चिनोको रुपमा भोजपुरे खुकुरी लाने भएका कारण खुकुरीको माग बढ्दै गएको हो । भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । कालिगढहरुले चाडबाडमा खुकुरी धेरै बिक्ने भएकाले उनीहरुले दसैं आउनु अगाडि नै खुकुरी बनाउने गर्छन् । तर […]