भोजपुरे खुकुरीको माग बढ्दै, कालिगड अभाव

भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि १, कुन पसलमा पाइन्छ ?’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको माग समेत बढेको छ । खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ । उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने

सम्बन्धित सामग्री

भोजपुरे खुकुरीको माग बढ्दै, कालिगड अभाव

टक्सार (भोजपुर) – भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि !, कुन पसलमा पाइन्छ ?’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन, विदेशमा समेत प्रख्यात छ। चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ। खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको […]