आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै आयोग, दिउँसो पत्रकार सम्मेलन

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन तर्फका सांसदहरू निर्वाचित हुने भएका छन् । आज (बुधबार) उनीहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । योसँगै आयोगले निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गर्ने भएको छ । त्यसका लागि हिजो (मंगलबार) आयोगले एक विज्ञप्ति जारी गर्दै आज (बुधबार) पत्रकार सम्मेलन गर्ने जनाएको थियो […]

सम्बन्धित सामग्री

निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ । आयोगले दिउँसो पत्रकार सम्मेलन मार्फत अन्तिम नतिजा घोषणा गर्न लागेको हो । आज अन्तिम नतिजा घोषणा गरेपछि आयोगले भोली बिहिबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम पेश गर्ने तयारी गरेको बताइएको छ ।

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै, भोलि राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज (बुधबार) सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ । आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको […]

आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ । आयोगले आज दिउँसो पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागेको हो ।  समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले आयोगले उनीहरूलाई निर्वाचित गरेर...

आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ । आयोगले आज दिउँसो पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागेको हो ।  समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले आयोगले उनीहरूलाई निर्वाचित गरेर...

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो  साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरक

चार बजे पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री मीनेन्द्र रिजाल

काठमाडौं । रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले आज चार बजे पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन रक्षा मन्त्रालयमै आयोजना गरिएको रिजालको सचिवालयले जानकारी दिएको छ । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस […]