चार बजे पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री मीनेन्द्र रिजाल

काठमाडौं । रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले आज चार बजे पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन रक्षा मन्त्रालयमै आयोजना गरिएको रिजालको सचिवालयले जानकारी दिएको छ । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस […]

सम्बन्धित सामग्री

‘राजनीतिक पुँजी’ बचाई राख्न रक्षामन्त्रीबाट राजीनामा : मीनेन्द्र रिजाल

रक्षामन्त्री मीनेन्द्र रिजालले भावावेशमा नभई राजनीतिक पुँजी बचाई राख्न मन्त्रीपदबाट राजीनामा गरेको स्पष्ट पारेका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी...