कपाल मुण्डन गरेर आमाको किरिया बसिन् सांसद उषाकला राई

हिन्दु परम्पराअनुसार दिवंगत आमाबुवाको किरिया छोराले गर्ने चलन छ। सांसद राई त्यो चलन तोडेर किरिया बसेकी हुन्। उनका दाजुभाइ छैनन्।

सम्बन्धित सामग्री

बुबाको किरियापुत्री बसिन् नेतृ उषाकला राई

काठमाडौं, १३ माघ । नेकपा (एमाले) की नेतृ एवं संविधान सभा सदस्य उषाकला राई आफ्ना बाबु इन्द्र राईको किरियापुत्री बसेकी छन् । इन्द्र राईको माघ ११ गते ८७ वर्षको उमेरमा निधन भएको थियो । निधनपछि दागबत्ती दिएर उषाकला घरमै किरियापुत्री बसेकी हुन् । उषाकला स्वर्गीय इन्द्र राईको एकमात्र सन्तान हुन् । उषाकला २०७५ सालमा आमा […]

आमा र बुवाको किरिया पुत्री बस्नुभयो नेतृ उषाकला राई

संविधानसभा सदस्य नेतृ उषाकला राई बुवाको किरिया पुत्री बस्नु भएको छ । कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका नेतृ राई मृतक बुवा रुद्रकुमार राईको किरिया पुत्री बस्नुभएको हो ।

बाबुको किरिया बसिन् एमाले नेत्री उषाकला राई

काठमाडौँ – एमाले नेत्री उषाकला राई बाबुको किरियामा बसेकी छिन्। उनका पिता रुद्र राईको बिहीबार साँझ ८७ वर्षको उमेरमा निधन भएको थियो। शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै राईकी एक्ली छोरी उषाकला किरियामा बसेकी हुन्। उनी कपाल मुण्डन गरेर किरिया बसेकी हुन्। पूर्वमन्त्री समेत रहेका एमाले नेता शेरबहादुर तामाङ उषाका पति हुन्। उनका अनुसार उषाकला घरमै […]

खोटाङबाट विशाल भट्टराई नै एमाले उम्मेदवार

२१ असोज, काठमाडौं । नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यको टिकट विशाल भट्टराईलाई दिएको छ । निवर्तमान सांसद भट्टराईलाई एमालेले यसपटक पनि उम्मेदवार बनाउने भएको हो । प्रतिनिधिसभा सदस्यमा उषाकला राई र रमेश पौडेलले पनि दावी गरेका थिए । तर २०७० र २०७४ को चुनाव जितेका एमाले पूर्व प्रमुख सचेतक भट्टराईले टिकट पाएका हुन् । प्रदेशसभा […]

लोकल रक्सी पोख्ने विदेशी दलाल हुन् : उषाकला राई

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् । इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले १५ कात्तिकमा ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट […] The post लोकल रक्सी पोख्ने विदेशी दलाल हुन् : उषाकला राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा : उषाकला राई

ताप्लेजुङ, साउन १ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यक्रममा उहाँले स्वास्थ्य सेवालाई दुर्गम क्षेत्रका नागरिकको पहुँचमा पुर्‍याउने बताउनुभयो । सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवाका लागि प्रदेशका १४ वटै जिल्लाका जिल्ला अस्पतालमा स्त्री रोग तथा गाईनो […]

पूर्व मन्त्री शेरबहादुर तामाङ र उषाकला राई ओली गुटमै फर्केको घोषणा

विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ आफ्नो समूहमा फर्केको उद्घोष गरेका छन्।  शेरबहादुर तामाङ र उषाकला राई प्रचण्ड-माधवकुमार नेपाल समूहतिर लागेका थिए। ओलीकै क्याबिनेटमा मन्त्रीसमेत रहेका तामाङले लैंगिक विभेदजन्य अभिव्यक्ति दिएका कारण पदमुक्त हुन परेको थियो।  'उहाँहरुलाई जबरजस्ती लगेका थिए। तर…

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र उषाकला राई ओली समूहमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा खुलेका छन्

केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

८ फागुन, काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि […]