अमेरिकाले भन्सार छुट दिएका वस्तुको निर्यात घट्दै

अमेरिकाले नेपालका ७७ वटा वस्तुको निर्यातमा भन्सार छुट दिए पनि ति वस्तुको निर्यात भने घट्दै गएको छ । अमेरिकाको मागअनुसार वस्तु उत्पादन हुन नसक्दा निर्यात घट्दै गएको हो । अमेरिकामा नेपाली वस्तुको माग बढ्दै गए पनि पर्याप्त उत्पादन गर्न नसक्दा भन्सार छुट पाए पनि नेपालले निर्यात भने अझै बढाउन नसकेर घट्दै गएको छ । व्यापार […]

सम्बन्धित सामग्री

भारतद्वारा भन्सार छुट योजना अवधि थप

भारत सरकारले निर्यातित उत्पादनहरूमा शुल्क र कर छुट दिने योजनाअन्तर्गत विद्यमान निर्यात वस्तुहरुमा दिँदै आएको छुटको समयावधि अर्को वर्षको जुन ३० सम्मका लागि थप गरेको छ।वाणिज्य तथा उद्योग मन्त्रालयले उत्पादित वस्तुहरुको भन्सार छुट अर्को वर्षको जुन महिनाको ३० तारिखसम्मका लागि थपेको जनाएको हो। यसले निर्यात कर्ताहरुलाई अन्तर्राष्ट्रिय वातावरणमा पुग्न मद्दत गर्ने बताइएको छ।विश्व व्यापार संगठन (डब्ल्युटिओ) सँग मेल खाने यो योजना भारतले भन्सार छुट योजनाका रुपमा ल्याएको थियो।

अमेरिकाले निर्यात भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै

काठमाडौं । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्यांकले देखाएको छ । सुरूमा निर्यात बढेर केही समय कमी आए पनि पछिल्लो […]

भन्सार छुट पाएका वस्तुको निर्यातमा वृद्धि

अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ ।

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

काठमाडौं, असार २२ । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि […]

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो  तीन  वर्षदेखि  भन्सार  छुट  पाएका  वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि  भने  निर्यात  निरन्तर  बढ्दो  अवस्थामा  रहेको छ ।नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज,

नेपाल–चीन सम्बन्ध:नौ सम्झौतापत्रमा हस्ताक्षर

दुई मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोग, चिनियाँ सहयोगमा बन्ने अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल–चीन प्रसारण लाइन सम्भाव्यता अध्ययन, नेपालबाट चीन निर्यात हुने घाँसको स्वास्थ्य र सुरक्षा मापदण्ड प्रोटोकल, नेपालमा उत्पादित सामग्रीलाई चीनम...

२० वस्तुमा भन्सार छुट दिन बंगलादेशसँग नेपालको प्रस्ताव

नेपालबाट गत आर्थिक वर्ष १ अर्ब २९ करोड रुपैयाँको वस्तु बंगलादेश निर्यात भएको थियो । बंगलादेशबाट नेपालमा ४ अर्ब

उपयोग भएन भन्सार छुट सुविधा

अमेरिकाले भन्सार छुट दिएका ७७ वटा स्वदेशी वस्तुको निर्यात न्यून रहेको छ । नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्ने लक्ष्यसहित ७७ वस्तुको निर्यातमा अमेरिकाले भन्सार छुट (शून्य) दिए पनि निर्यात भने बढ्न सकेको छैन । नेपालबाट अमेरिकामा हुने कुल निर्यातमा भन्सार छुट भएका वस्तुको निर्यात अत्यन्त न्यून रहेको छ ।

अमेरिकामा भन्सार छुट-७७ मध्ये १९ वस्तुको निर्यात सम्भावना उच्च

अमेरिका प्रवेशमा भन्सार छुट पाएका ७७ वस्तुमध्ये १९ वस्तुको निर्यात सम्भावना उच्च रहेको देखिएको छ । लगेज, ह्यान्ड ब्याग, ट्राभल ब्याग, कार्पोट, सल, स्कार्फ, ब्लाङ्केट, टोपी, कपासको कपडालगायत वस्तुको माग त्यहाँ बढी रहेको वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले बताए ।