काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले बुधबार आन्तरिक मामिला कानुन, यूवा तथा खेलकुदमन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान ११ बजेका लागि तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको...