म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको खाम्लामा पैदलमार्ग निर्माण भएसँगै विद्यार्थीलाई जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएकाे छ । वर्षाको समयमा पानी परेर चिप्लो भएको भीरको बाटोका साथै बुट्यान र लहरालाई समाउदै भीर पहराको बाटो छिचोलेर विद्यालय आवतजावत गर्न बाध्य भएका यहाँका विद्यार्थीकाे पैदलमार्ग निर्माण भएपछि अन्त्य भएकाे हाे । अब भने विद्यार्थीले सजिलो […]