हिमाली जिल्लामा जोखिम मोलेर मतदान केन्द्र पुग्दै कर्मचारी
भौगोलिक रूपमा अत्यन्त विकट हिमाली जिल्ला हुम्लाका खटिएका मतदान अधिकृतसहितका कर्मचारी जोखिम मोलेर मतदान केन्द्र पुगिरहेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उनीहरू खटिएका हुन् ।
गत...
मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रापछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र पुगेका छन्। बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहिबार राती मतदान केन्द्र पुगेका हुन्।
मनाङका निर्वाचन...
दाङ – दाङका मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र निर्माणमा जुटेका छन्। विद्यालय तथा क्याम्पस हाताभित्र मतदान गर्न सजिलोको लागि लाइन लाग्ने ठाउँ बनाउन उनीहरु जुटेका हुन्। लमही नगरपालिका–६ दुमदुमा प्राथमिक विद्यालयभित्र चार वटा मतदान केन्द्र छन्। ती मतदान केन्द्रमा ३ हजार ९ सय ५९ मतदाता छन्। मतदातालाई लाइन बस्न सजिलोको लागि बाँस गाडेर डोरीले […]
काठमाडौँ,२ मँसिर । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]
भौगोलिक रूपमा अत्यन्त विकट हिमाली जिल्ला हुम्लाका खटिएका मतदान अधिकृतसहितका कर्मचारी जोखिम मोलेर मतदान केन्द्र पुगिरहेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उनीहरू खटिएका हुन् ।
गत...
काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो । आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, […]
निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो ।आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको हो । आयोगले
कारागारका कैदी बन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । चुनावमा नखटने कर्मचारी, सुरक्षाकर्मीलगायतले जिससमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उनको भनाइ छ ।“चुनावमा खटिएका कर्मचारी, सुरक्षाकर्मी
बागलुङ– कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । चुनावमा नखट्ने कर्मचारी, सुरक्षाकर्मीलगायतले […]
आगामी मसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि लमजुङमा दुइटा अस्थायी मतदान केन्द्र हुने भएको छ । सदरमुकाम बेसीसहरस्थित जिल्ला समन्वय समितिको कार्यालय र जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र हुने भएको हो ।जिल्लामा रहेका सरकारी कर्मचारी, सुरक्षाकर्मी एवं कारागारमा रहेका कैदी बन्दिहरूका लागि अस्थायी मतदान केन्द्र सिफारिस भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । अस्थायी […]
२९ वैशाख, हुम्ला । हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् । अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्याए पनि लिमी क्षेत्रमा हेलिकप्टर नपठाउँदा समस्या भएको हो । दार्चुलाको तिंकर क्षेत्रमा हेलिकप्टरको प्रयोग भए पनि हुम्लाको नाम्खा गाउँपालिका- ६ […]