‘अहिले जुन पार्टी हो नेकपा(एमाले) त्यो पनि सग्लो रहेन। र, अहिले विभिन्न ठाउँहरुमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन्। थामिनेवाला छैन। यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरेपनि त्यो अगाडि बढ्न सक्दैन। त्यो लगातार तल खस्दैछ। त्यो विखण्डन तर्फ जाँदैछ।’