नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’

काठमाडौं : नेपालमा पहिलो पटक कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ। देशका विभिन्न भागहरुबाट गत साउन २१ देखि असोज १४ सम्म संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको…

सम्बन्धित सामग्री

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं– नेपालमा कोरोनाभाइरसको ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  यही चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा […]

नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

काठमाण्डाै – नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट...

नेपालमा ओमिक्रोनको सब-भेरिएन्ट ‘बीएफ सेबेन’को जोखिम उच्च

काठमाडौं । छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । […]

ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ नेपालमा पनि भेटियो

५ साउन, काठमाडौं । अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका छन् । ‘बीएफ.वान अहिलेसम्म […]

थप दुईजनामा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए फाइभ’ पुष्टि

नेपालमा थप दुई व्यक्तिमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए फाइभ’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा संक्रमण पुष्टि भएको हो । केही दिनअघि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको जिन...

नेपालमा भेटियो ओमिक्रोनको उपप्रजाति ‘बिएफ फाइभ’

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिएफ फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको यो उपप्रजाति भेटिएको हो। बिएफ फाइभ कोरोना भाइरसको प्रजाति ओमिक्रोनको उपप्रजाति हो।...

नेपालमा कोरोना फेरी बढ्दै, ओमिक्रोनको नयाँ प्रजाति भेटियो

काठमाडौं, १९ असार । नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको परीक्षणमा सहभागी चिकित्सकहरुले बताएका छन् । दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा भेटिएसँगै ओमिक्रोनको नयाँ प्रजाती […]

ओमिक्रोनको संक्रमणदर घट्दो क्रममा छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको...

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण फैलायो

२० माघ, काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ । अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् । […]

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय : डब्लुएचओ

केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । डब्लुएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताउनुभएको …