अहिलेसम्मको संघर्ष र रूपान्तरणको क्रममा सामन्तवादलाई उन्मूलन गर्ने र पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने दुइटा लक्ष्यलाई हामीले सफलतापूर्वक पूरा गरेका छौँ । जहाँसम्म साम्राज्यवाद, प्रभुत्ववाद, उपनिवेशवादबाट नेपाल राष्ट्रलाई स्वतन्त्र र मुक्त...
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । अस्थिर राजनीतिक व्यवस्था रहेको भन्दै नेपालबारे गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य...
काठमाडौं पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्ष मङ्सिरमा तेस्रो श्रम गन्तव्य देश थियो। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो। विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिँदा दोस्रो श्रम गन्तव्य देश भ
थारू नेपाली दुबै भाषामा कलम चलाउने स–शक्त साहित्यकार हुन् कृष्णराज सर्वहारी । उनी थारू भाषाका पहिलो उपन्यासकार हुन् । उनका फुटल करम उपन्यास (२०५५), डोसर घर जाइबेर मुक्तक सङ्ग्रह (२०५६), गन्तव्य उपन्यास (२०५९), थारू गुरुवा
पर्यटकीय गन्तव्य काँहु धरहरामा आन्तरिक पर्यटकको आकर्षण । ढकमक्क लालिगुँरास फुलेको काहुँडाँडा पछिल्लो समयमा आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । तस्बिर : हरि बास्तोला/रासस
प्राकृतिक र धार्मिक आस्थासहित घुमघाममा रुचि राख्नेहरूका लागि आकर्षक गन्तव्य हो– खप्तड । खप्तड चिसो मौसमा सेताम्य हिउँले ढाकिन्छ । वैशाख–जेठमा फूल फुल्छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड नेपालको भर्जिन गन्तव्य पनि हो ।
यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।...
काठमाडौँ – ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो सयय यो ठाउँ हाईकिङ्गका लागि प्रमुख रोजाइ बन्न थालेको हो। यसैबीच नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी देश दर्शन कार्यक्रम अन्तर्गत तारकेश्वर तिनपिप्ले देखि भुवनेश्वरी मन्दिर हुँदै तारकेश्वरधाम सम्म […]
देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ता
पर्यटकीय गन्तव्य क्षेत्र बोकेको ठाउँ हो नगरकोट । नगरकोट आफैंमा चिरपरिचित नाम पनि हो । विश्वका विभिन्न मुलुकबाट विदेशी पर्यटकहरू यहाँ आउने गर्छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत लक्षित गरी यस नगरकोट आसपासमा विभिन्न किसिमका होटल तथा लजहरूसमेत रहेका छन् । सुन्दर पर्यटकीय गन्तव्य नगरकोटमा पछिल्लो समय कोरोनाको प्रभाव र मुलुक बन्दाबन्दीले गर्दा यहाँका […]