नेपाल समाचारपत्र, काठमाडौं । रूपा सुनारलाई दलितभएकै आधारमा कोठा भाडा नदिएको आरोपमापक्राउ परेका सरस्वती प्रधानलाई प्रहरी हिरासतमा राखिएको घटनाको पक्ष र विपक्षमा बहसहरूचकिँदै गएको छ ।दलितअधिकार सम्बद्ध पक्षले प्रधानले दलितभएकै कारण कोठा भाडामा नदिनु जातीय छुवाछुतविरुद्धको अपराधहो भन्दै कानुनी कारवाही गर्न माग गरेका छन् भने प्रधानले सुनारमाथिकुनै गालीगलौज वादुव्र्यवहार नगरेकोले अपराधको संज्ञा दिई कानुनी कारवाही […]