आकस्मिक सवारी लाइसेन्स लिन आवेद खुला

काठमाडौं। आकस्मिक सवारी लाइसेन्सका लागि आवेदन खुला गरिएको छ। दशैको लागि नेपाली सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेको छ। राष्ट्रपतिद्वारा २१ जना कैदिलाई सजाय माफी गरिएको छ। प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ। नेकपा एमालेले समानुपातिक उमेदवारको सूची तयार गरेको छ।

सम्बन्धित सामग्री

पाल्पाबाटै पाइने भयो सवारी लाइसेन्स

पाल्पा : अबदेखि पाल्पाबाट पनि सवारी चालक अनुमतिपत्र पाइने भएको छ। मोटरसाइकल र स्कुटरको नयाँ सवारी चालक अनुमतिपत्र पाइने भएको हो। यातायात व्यवस्था सेवा कार्यालय पाल्पाबाट नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला भएको कार्यालय प्रमुख केशव सुनारले बताए। उनका अनुसार गत जेठ ३० गतेदेखि पहिलोपटक आवेदन खुला भएको छ।मोटरसाइकलतर्फ वर्ग स्कुटरतर्फ वर्ग प को नयाँ सवारी चालक अनुमतिपत्र जारी गर्नका लागि अनलाइन आवेदन खुलाइएको उनले बताए। आवेदक आफैँले अनलाइनमार्फत आवेदन फारम भर्न सक्नेछन्। मोबाइबाट नै आवेदन फ

सवारी लाइसेन्स निकाल्ने तयारीमा हुनुहुन्छ ? यी हुन् अंक घटेर फेल हुने आधारहरू

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आजदेखि खुलेको छ । दोस्रो लहरको कोरोना महामारीसँगै गएको वैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन खुला गरिएको हो । पहिलाजसरी नै विभागको वेबसाइटमा गएर आवेदन दिनुपर्ने जनाएको छ । विभागले पुराना ६ लाख आवेदकको ट्रायल परीक्षा नसकाई नयाँ...