भारतले केही हप्तामै कोरोनाको खोप निर्यात गर्ने, छिमेकीलाई प्राथमिकता

भारतले देशमा बनाएको कोभिडविरुद्धको खोप छिमेकी मुलुकहरूलाई केही हप्ताभित्रै निर्यात गर्ने भएको छ । शुरूमा भारतका छिमेकीहरू नेपाल, भुटान, बंगलादेश, म्यान्मार, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स र मौरिससमा खोप पठाइनेछ । पहिलो खेप सद्भावका लागि पठाइनेछ भने त्यसपछिका खेपहरूको पैसा तत्तत् देशहरूले सिरम इन्स्टिच्युट वा भार...

सम्बन्धित सामग्री

भारतले तत्काल कोरोनाको खोप निर्यात नगर्ने

नयाँ दिल्ली । भारतले कम्तीमा पनि आगामी अक्टोबरसम्म कोभिड–१९ को खोप निर्यात गर्न नसक्ने देखिएको सरकारी श्रोतले जनाएको छ । स्वदेशी माग पूरा गर्नका लागि हाल खोपको वितरण देशमै केन्द्रित गराउनुपर्ने भएपछि यसअघि बताइएको भन्दा लामो समयसम्म निर्यात रोकिने भएको छ । यसले विशेषगरी विश्व स्वास्थ्य संगठन, डब्लूएचओको ग्लोबल खोप...