निरन्तरको हावाहुरी र वर्षाले वेपत्ताको खोजीमा समस्या

जाजरकोट : लगातारको हावाहुरी र वर्षातका कारण जलजला पाटनमा वेपत्ता भएका सात जनाको खोजीकार्यमा समस्या भएको छ। मंगलबार देखि हराइरहेका कुशे गाउँपालिका ८  र ९ औलरिजाका सात जना गोठालाहरुको खोजीमा समस्या भएको हो। पशु चौपाया लिएर चरिचरन क्षेत्र गएका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र  वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझैं सम्पर्कमा आएका छैन। हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर वेपत्ता भएका उनीहरु...

सम्बन्धित सामग्री

वर्षाले विद्युतीय संरचनामा क्षति पुग्दा केही जिल्लामा विद्युत आपूर्ति अवरुद्ध

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ ।  मुख्य रुपमा...

अबिरल वर्षाले ठाउँठाउँको विद्युत् आपूर्ति अवरुद्ध

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठुलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । मुख्य रूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।  दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशङ्का गरिएक

वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँ–ठाउँको विद्युत् आपूर्ति अवरुद्ध

२१ असोज, काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमाविद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ । मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फकापोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ । दाङको लमही–घोराही […]

लगातारकाे वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँ–ठाउँकाे बिजुली आपूर्तिमा अवराेध

काठमाण्डाै – लगातारकाे वर्षा, हावाहुरी, बाढी–पहिरो र चट्याङका कारण देशका विभिन्न ठाउँमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको बिजुली आपूर्ति बन्द भएको छ । मुख्यरूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङलगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।  दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत बेलडाँगी भन्ने ठाउँमा पहिरोले टावर ढालेको आशङ्का गरिएको छ ।  प्रा...

हावाहुरी र वर्षाले मकैबालीमा क्षति

बैतडी : केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्‍याएको छ। जिल्लाको सुर्नया, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले क्षति पुर्‍याएको हो।घोगा लाग्ने वेला मकैबालीमा क्षति पुगेको किसानहरूले बताएका छन्। दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको स्थानीय हरीश जोशीले जानकारी दिए।वर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरू चिन्तित बनेका छन्। जिल्लाको पु

मधेसमा हावाहुरी र वर्षाले धेरै ठाउँमा मतदान स्थगित

जनकपुरधाम । हावाहुरी र वर्षाले मधेसका विभिन्न जिल्लामा मतदान स्थगित भएको छ । धनुषामा भने केहिबेर मतदान स्थगित भएर पुनः सुरु भएको हो । निर्वाचन आयोग मधेस प्रदेश प्रमुख श्रीधर पन्थीले धनुषाका सबै मतदान केन्द्रमा पुनः मतदान सुरु भइसकेको बताए । उनले भने, ‘हावाहुरीसँगै वर्षा भएपछि कहिबेर मतदान स्थगित भएको थियो । धनुषामा अहिले घाम […]

हावाहुरीका कारण मधेश प्रदेशमा मतदान प्रभावित

मधेश प्रदेशको धनुषामा हावाहरी र वर्षाले केही मतदान स्थल प्रभावित बनेको छ । धनुषालगायत मधेशका विभिन्न स्थानमा हावाहुरी र वर्षा भएको केही समयका लागि मतदान रोकिएको हो ।

बुटवलमा हावाहुरीसहित वर्षा

रुपन्देही । शुक्रवार बुटवलमा हावाहुरीसहित र वर्षा भएको छ । शुक्रवार दिउँसो करिब साढे ४ बजेदखि यहाँको मौसममा एक्कासि परिवर्तन आएको हो । हावाहुरी र वर्षाले विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । निर्माणका काममा समेत प्रभाव पारेको व्यवसायीहरूले बताएका छन् ।

हावाहुरी र वर्षाले करोडौंको धान बाली क्षति

पाक्न लागेको बेला चलेको हावाहुरीले परालसँगै लडाएर धान खेत सोत्तर बनाएको बेला वर्षा पनि निरन्तर थपिँदा खेतमा जमेको पानीमा परेर लडेको धान सबै नष्ट हुन पुगेको कृषकहरुको गुनासो छ।...

कोभिडबाहेक प्रचण्ड गर्मी, अत्यधिक वर्षा र तुफानको खतरा - BBC News नेपाली

के अत्यधिक गर्मी, हावाहुरी वा वर्षाले समयमा जापानमा ओलिम्पिक्स आयोजना गर्न आवश्यक थियो?