काठमाडौं : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आगामी आव २०८०।०८१ को बजेटमा थप विद्यालयमा कार्यक्रम विस्तार गर्ने योजना समेटिएको छैन। उक्त बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यार्थी, विद्यालय र शिक्षक संख्याको आधारमा विद्यालयको भौतिक पूर्वाधार विकासमा खर्च गर्न स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराइनेछ मात्रै भनिएको छ।थप विद्यालयमा यो कार्यक्रम विस्तार गर्ने भनिएको छैन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ जारी भएसँगै यो कार्यक्रम सुरु भएको