काठमाडौंमा स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाउने

काठमाडौँ– काठमाडौंँमा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सँग विद्यालय खोल्न पाउने भएका छन् । जिल्ला प्रशान कार्यालयले विहीबारदेखि स्मार्ट लकडाउनको मापदण्ड पालना गरी विद्यालय खोल्न स्थानीय तहले डीसीएमसीसँग समन्वय गर्न सक्ने निर्णय गरेको हो । प्रशासनले निषेधाज्ञा सम्बन्धी बुधबार आदेश जारी गर्दै भौतिक रुपमा विद्यालय नखोल्ने तर खोल्नै परे स्थानीय तहले डीसीएमसीसँग समन्वय […]

सम्बन्धित सामग्री

विद्यालय शिक्षा क्षेत्र योजनाका लागि २१ स्थानीय तह छनौट

काठमाडौं । विद्यालय शिक्षा क्षेत्रको योजना (ईएसपी) तयार गर्न २१ स्थानीय तहलाई छनौट गरिएको छ । ती स्थानीय तहले देशभरका ७ सय ५३ स्थानीय तहसँग छलफल र समन्वय गरी तयार गरिएको योजना शिक्षा, विज्ञान तथा प्रविधमन्त्री देवेन्द्र पौडेलद्वारा स्वीकृत भई कार्यान्वयनको प्रक्रियामा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको सो योजनाको स्रोत परिचालन, […]

विद्यालय शिक्षा क्षेत्र योजनाका लागि २१ स्थानीय तह छनौट

विद्यालय शिक्षा क्षेत्रको योजना (ईएसपी) तयार गर्न २१ स्थानीय तहलाई छनौट गरिएको छ । ती स्थानीय तहले देशभरका ७ सय ५३ स्थानीय तहसँग छलफल र समन्वय गरी तयार गरिएको योजना शिक्षा, विज्ञान तथा प्रविधमन्त्री देवेन्द्र पौडेलद्वारा स्वीकृत भई कार्यान्वयनको प्रक्रियामा छ ।

ऐनमा तोकेअनुसारको तलब नपाएको भन्दै स्थानीय तहको ध्यानाकर्षण

संखुवासभा : संघीय सरकारले तोकेअनुसारको पारिश्रमिक नदिएको भन्दै संखुवासभाका बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले १० वटै स्थानीय तह र शिक्षा विकास समन्वय इकाईको ध्यानाकर्षण गराएका हुन्। पाँच शिक्षक संगठनले संघीय सरकारले बढाएको पारिश्रमिक नदिएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षणपत्र बुझाएका छन्। संघीय सरकारले तोकेअनुसारको १५ हजार रुपैयाँ तलब पाउनुपर्ने भए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यसको कार्यान्वयन नगरेको नेपाल शिक्षक महासंघका