काठमाडौं - सत्ता साझेदार दलहरुकै संयुक्त बैठक सिंहदरबारमा जारी छ ।
सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका थिए ।
सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत ...
काठमाडौं, १० पुष । नेकपा (एमाले) ले सरकार निर्माणको लागि पहल थालेको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि पहल थालेका छन् । अहिले प्रचण्ड बालकोटमा छन् । प्रचण्ड बालकोट पुग्नुअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई र रास्वपाका सभापति रवि लामिछानेले […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, डा. बाबुराम भट्टराई र वामदेव गौतमसहितको संयुक्त बैठक शुरु भएको छ ।
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी) केन्द्रका तीनवटा संयुक्त आयोगको बैठक जारी छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।
पार्टी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको संयुक्त अन्तरक्रियात्मक बैठक बसिरहेको जनाइएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डसहितका नेता सहभागी छन्...
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को तीन आयोगहरुको संयुक्त बैठक पार्टी पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।
केही बेरदेखि जारी अन्तरक्रियात्मक बैठकमा विगतको कार्य समिक्षा र निर्वाचन लगायतका विषयमा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताउनुभयो ।
१९ पुस, काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाउने तयारीमा छन् । मंगलबार उम्मेदवारी दर्ताको […]
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् ।