काठमाडौं : नेपाल विद्युत् प्राधिकरण र २१६ मेगावाट माथिल्लो त्रिशूली–१ आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी प्रालिसँग विद्युत खरिद–बिक्री सम्झौता 'पीपीए'मा हस्ताक्षर भएको छ। ऊर्जासचिव अनुपकुमार उपाध्याय र नेपालका लागि कोरियन राजदूतको उपस्थितिमा आइतबार प्राधिकरणका का...