काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको संक्रमण केही मत्थर देखिएको छ।अहिले निजी तथा सरकारी सबै कार्यालय, यातायातदेखि उद्योग र कलकारखानालगायत स्कुल तथा कलेजसमेत सञ्चालनमा आइसकेका छन्।अहिले विद्यालय सामान्य अवस्थामा जस्तै सञ्चालन हुन थालेका छन्।समुदायमा संक्रमण घटे पनि कोरोना विरुद्धको खोप हालसम्म नपाएकाले बालबालिकाहरू संक्रमणको उच्च जोखिममा विद्यार्थी नै छन्।यस्तो अवस्थामा विद्यालयमा बालबालिकालाई संक्रमणबाट जोगाउन सकभर खाजा, पानीलगायत घरबाटै पठाउनु पर्ने बताउँछन् बालर