खडेरी पछिको पानीले धान पसाउने आशमा किसान

दाङ – लमही नगरपालिका-४ सेम्रहवा निवासी हरि कुमालले १० कट्ठा खेतमा धान रोपेका छन्। असार र साउन महिनामा पानी नपर्दा बोरिङ्गको पानीले जेनतेन धान रोपे। धान रोप्दा पानी थिएन। तर, धान फल्छ भन्ने आशा मरिसकेको थियो। भदौ लागेपछि पानी पर्न थाल्यो। रोपाइँ गर्दा पानी नपाएको धानले पछिल्लो पटक पानी पाउन थालेको छ। जसले गर्दा धान […]

सम्बन्धित सामग्री

खडेरीले सुक्न थाल्यो धान मकै, समस्यामा माडीका किसान

चितवन । लामो खडेरीका कारण खेतीबाली सुक्न थालेपछि माडीका किसान चिन्तामा परेका छन् । देशभर लामो खडेरी परेर पानी लगाउने खोला तथा नहर सुक्न थालेपछि यहाँका किसानहरु मर्कामा परेका हुन् । चितवनको माडी नगरपालिका १, कमला पाण्डेको खेतमा मकै सुक्न थालिसकेको छ । धान पनि पानी नहुँदा राते लागेर बिग्रिन थालिसकेको छ । ‘मरठ खोलाको […]

चैते धान रोपाइँमा किसान व्यस्त

दाङको बङ्गलाचुली गाउँपालिका–४, गहतेरा निवासी मुगा डाँगी अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवारलाई सुकाखोलाको पानीले सिञ्चित भएको करिब चार रोपनी जग्गामा धान रोप्दै हुनुहुन्छ । खाली समयमा बस्नुभन्दा पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान खेती रोप्दै आएको डाँगी बताउनुहुन्छ । चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्दै आएकी डाँगीले बर्खे धानको तुलनामा चैते धान राम्रो फल्ने बताउनुहुन्छ । अहिले रोपेको धानमा राम्रो धान लागेको हुन्छ, रोग केही पनि लाग्दैन ।

चैते धान रोप्ने चटारोमा किसान

चैते धान रोप्ने चटारोमा किसान रहेका छन् । चर्को घामको प्रवाह नगरी किसानहरु धान रोप्ने कार्यमा रहेका हुन् । दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर चैते धान रोप्न अहिले व्यस्त रहेका छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उनको परिवार सुका खोलाको पानीबाट सिञ्चित करिव १४ कट्ठा खेतमा चैते धान रोप्ने कार्यमा […]

धान भित्र्याउने बेलामा झरीको डर(तस्बिरहरू)

दाङ – लमही नगरपालिका- ४ सेम्रहवा निवासी किसान देवमणी चौधरीले १५ कट्ठामा रोपेको धान पाकेर बाला झुलेका छन् । तर, यसवर्ष लामो खडेरी परेकाले सबै ठाउँमा किसानले धान रोप्न पाएनन् । जहाँ सिचाइँको सुविधा थियो, त्यहाँ मात्रै खेती गरेका किसानले मौसम हेरेर धान भित्र्याउने तरखरमा छन् । ‘पानीले यसपाली साथ दिएन । तर, जेनतेन गरिएको […]

खडेरीले धान रोप्न नपाएका किसानलाई वर्षाले राहत

धनुषा– भदौको दोस्रो सातादेखि भएको वर्षाले धेरै किसानलाई राहत दिएको छ । मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धानखेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई भदौरे झरीले राहत मिलेको हो । लामो समयसम्म खडेरी परेका अधिकांश ठाउँमा धानखेती सुक्न थालेको थियो तर यो वर्षाले धानखेतीलाई सिँचाइ सुविधा पुगेको मिथिला नगरपालिका–२ नक्टाझिजका किसान सुखन महतोले बताए […]

न पानी न मलः तराईका धान खेतमा चिरैचिरा

‘यस्तै भयो भने यसपाली के गर्ने होला?,’ आकाश हेर्दै उनले भने, ‘पानी पर्ने छाँटै छैन। यही तराईमा खडेरी हुन थालिसक्यो।’ साउन र भदौ महिनामा पानी नपर्दा खेती नसप्रने बताउँदै अर्का किसान भागीराम चौधरीले भने, ‘यस्तैगरी एक हप्ताभित्र पनि पानी नपरेमा किसानलाई ठूलो...

लामो खडेरीले किसान चिन्तित, धान बाली सुक्ने अवस्थामा

सर्लाही । सर्लाहीलगायत तराई मधेयसमा लामो खडेरी पर्दा किसान चिन्तित भएका छन् । यस वर्षको मनसुन सुरुवात भएदेखि नै मुल फुट्ने गरी पानी पर्न सकेको छैन । किसानले लगाएको धान बाली सुक्न थालेको छन । पानीको अभावमा किसानले लगाएको धानमा खेत चिरा पसेको छ । धान रोपेर गोडमेल तथा मल हाल्ने बेला भएको बेलामा पानी […]

तराईमा खडेरी, जनजीवन अस्तव्यस्त

धान रोपाइँको मध्य समयमा खडेरी हुँदा तराईका किसान निराश छन् । यस क्षेत्रमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन्, रोपेको धान बाली पनि सुक्न थालेको छ । वर्षा हुने आशमा किसान रात दिन आकाशतिरै हेरेर बस्न बाध्य छन् । तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन ।

खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित

सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण बर्खेबाली सुक्न थालेको छ। खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित छन्।कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी पनि खडेरीका कारण बारीमै सुक्न थालेको छ। पानी नपरेका कारण खोलानाला सुक्न थालेका  छन्। धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताए। कुपिण्डे नगरपालिकाका नवीन पुनले मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घट्ने चिन्ता हुन थालेको बनगाडले बताए। ‘ गोडमेल ग

दाङमा चैते धान रोप्दै किसान

दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवार सुकाखोलाको पानीले सिञ्चित भएको करिब १४ कट्ठा खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ ।