२३ असोज, काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्यहरूको सुक्ष्म निगरानी एवं विश्लेषण भइरहेको जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले पनि संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिका कारण आगामी दिनमा अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पर्ने नयाँ प्रतिवेदनले औंल्याएको छ। ‘अमेरिकाज् भ्वाइस’ संस्थाद्वारा आयोग गरिएको र ‘इकोनोमिक इन्साइट्स एन्ड रिसर्च कन्सल्टिङ’ का शोधकर्ताहरूले तयार पारेको यस प्रतिवेदनले ट्रम्प प्रशासनको कारबाहीका कारण देशको महँगी संकट, रोजगारी बजार र सामाजिक सुरक्षा कोषमा ठूलो धक्का लागेको देखाएको छ। प्रतिवेदनअनुसार […]
नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको जनाएको छ। नेपालगञ्ज उपमहानगरका सबैभन्दा बढी संक्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार जिल्लाका कोहलपुर नगरपालिका, डडुवा गाउँपालिका, राप्तीसोनरी गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेंगुको संक्रमण देखिएको छ। नेपालगञ्जको भेरी […]
ककरोच जनता पार्टी (सीजेपी) ले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला भारत सरकारले दिल्लीका केही क्षेत्रमा इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरेको छ ।
केन्द्र सरकारको गृह मन्त्रालयले दिल्लीका केही क्षेत्रमा इन्टरनेट सेवा बन्द गर्ने प्रस्तावलाई स्वीकृति …
बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी सङ्क्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाका कोहलपुर नगरपालिका, डडुवा गाउँपालिका, राप्तीसोनरी गाँउपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेङ्गको सङ्क्रमण […]