अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिका कारण आगामी दिनमा अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पर्ने नयाँ प्रतिवेदनले औंल्याएको छ। ‘अमेरिकाज् भ्वाइस’ संस्थाद्वारा आयोग गरिएको र ‘इकोनोमिक इन्साइट्स एन्ड रिसर्च कन्सल्टिङ’ का शोधकर्ताहरूले तयार पारेको यस प्रतिवेदनले ट्रम्प प्रशासनको कारबाहीका कारण देशको महँगी संकट, रोजगारी बजार र सामाजिक सुरक्षा कोषमा ठूलो धक्का लागेको देखाएको छ। प्रतिवेदनअनुसार […]